उद्देश्य
यो पाठ्यांश पूरा गरेपछि विद्यार्थी निम्नलिखित कुरामा सक्षम हुनेछन् :
क) स्तरअनुररूप विभिन्न क्षेत्रमा प्रयोग हुने कथ्य र लेख्य नेपाली भाषासम्बन्धी बोध र अभिव्यक्ति गर्न,
ख) नेपाली भाषाका पुस्तक, पत्रिका, लेख आदि सामग्री पढी स्तरीय भाषामा बुँदाटिपोट, सङ्क्षेपीकरण, विवेचना र समीक्षा गर्न,
ग) व्यावहारिक सन्दर्भका अनुच्छेद, चिठी, सूचना, विज्ञापन, निबन्ध, टिप्पणी, प्रतिवेदन आदि प्रयोगमा देखिएका भाषिक त्रुटिहरूप्रति सचेत भई तिनको निराकरण गर्न,
घ) वर्णविन्यास, शब्दभण्डार, व्याकरण र वाक्यतत्वसम्बन्धी स्तरीय भाषामा भाव अभिव्यक्त गर्न ।
Enrolment key: DHM-NEPALI_II
- Teacher: Narayan Prasad Marasini